अर्थ

दाङमा ७० प्रतिशत धान रोपाइँ

तुलसीपुर । अघिल्लो वर्ष यो अवधिमा धेरै स्थानमा धान रोपाई सकिएको हुन्थ्यो । तर यस बर्ष समयमा बर्षा नहुदा धान रोपाई सुस्त गतिमा छ । सिचाई सुबिधा नभएका स्थानमा खेत…  थप पढ्नुहोस

अतिक्रमण हटाएर वन क्षेत्र समुदायमा हस्तान्तरण

दाङ । डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं १६ मघैमा वर्षौदेखि अतिक्रमणमा परेको वन क्षेत्रलाई अतिक्रमण हटाएर स्थानीय समुदायलाई सामुदायिक वनका रुपमा हस्तान्तरण गरेको छ । दाङको सदरमुकाम…  थप पढ्नुहोस

अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्ययन शुरु

काठमाण्डाै । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्ययन शुरु गरेको जनाएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल…  थप पढ्नुहोस

अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट

काठमाडौँ । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । आज बाँडफाँट भएको कम्पनीको सेयरमा आवेदन गरेका १३ लाख १३ हजार २५३ जनाको हात खाली भएको छ…  थप पढ्नुहोस

वर्षा नभएपछि धान रोपाइँ हुन सकेन्

तुलसीपुर । साउन लाग्न लाग्दा पनि वर्षा नभएपछि धान रोपाइँ हुन सकेको छैन । दाङका विभिन्न स्थानमा पानी नहुदा रोपाइँ हुन नसकेको हाे । सिचाइकाे सुविधा नभएका स्थानमा राखेको ब्याड…  थप पढ्नुहोस

अपर सोलु हाइड्रोको आईपीओ बाँडफाँट

तुलसीपुर । अपर सोलु हाइड्रोको आईपीओ बिहीबार बाँडफाँट भएको छ । यसमा गोला प्रथामार्फत एक लाख ८२ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताले सेयर पाएका छन् । जसमध्ये पाँचजनाले ११ कित्ता…  थप पढ्नुहोस

तुलसीपुर जेसिजको आयोजनामा शेयर सम्बन्धि तालिम

तुलसीपुर । तुलसीपुर नगर जेसिजको आयोजनामा शेयर तालीम भएको छ । जेएफ सेक्युरिटीजको सहयोगमा उक्त तालीम भएको हो । जेसिजका अध्यक्ष केशवराज केसीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत…  थप पढ्नुहोस

कर्णाली प्रदेशको बजेट पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ । प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेटमाथिको छलफलमा…  थप पढ्नुहोस

भाउजुलाई खुकुरी हान्ने ब्यक्ति पक्राउ

तुलसीपुर । भाउजुलाई खुकुरी हान्ने ब्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा रुकुम पश्‍चिम त्रिवेणी गा.पा. वडा नं. १ रुँघा बस्ने बर्ष ३६ को देउ कुमार खड्का रहेकाे प्रहरीले जनाएको…  थप पढ्नुहोस

१० खर्ब ७० करोड राजस्व सङ्कलन

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षित रूपमा राजस्व सङ्कलन हुन सकेको छैन । सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार…  थप पढ्नुहोस