अर्थ

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा रक्तदान

तुलसीपुर । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल दाङले नारायणपुरमा रक्तदान गरेको छ । सरकारले जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता र स्थानीय तहको…  थप पढ्नुहोस

वर्षातका कारण ईट्टा उद्योगमा करोडौंको क्षती

तुलसीपुर । लगातारको बर्षातले गर्दा दाङमा करोडौंको इट्टामा क्षति पुगेको छ । दाङ देउखुरी इट्टा व्यबसायी संघ दाङका अध्यक्ष प्रेमनाथ योगीका अनुसार यस अघि असोजमा भएको बेमौसमी बर्षात र त्यसयता…  थप पढ्नुहोस

आईपीओ खुल्न थाल्यो

काठमाडौँ । करिब ६ महिनासम्म रोकिएको प्राथमिक सेयर (आईपीओ) शुक्रबारबाट खुल्न थालेको छ । शुक्रबारदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुलेको छ । सो कम्पनीले अंकित मूल्य १ सयका दरले कुल…  थप पढ्नुहोस

रासायनिक मलको अभाव

काठमाण्डाै । गहुँ पसाउने बेला किसानले मलको अभाव खेप्नुपरेको छ । गहुँको मुख्य सिजनमा रासायनिक मलको अभाव भएपछि किसान चिन्तामा परेका छन् । अहिले एक लाख ३० हजार टन रासायनिक…  थप पढ्नुहोस

इन्धनको मूल्य फेरि बढ्यो

तुलसीपुर । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । नयाँ मूल्यसूची…  थप पढ्नुहोस

स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च लाग्ने अनुमान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब बजेट आवश्यकता पर्ने अनुमान गरेको छ। मंगलबार प्रधानमन्त्री शरेबहादुर देउवासँग आयोगका पदाधिकारीले गरेको परामर्शमा उक्त अनुमानित खर्च पेश गरिएको हो…  थप पढ्नुहोस

दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ कायम

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ चार पैसा कायम गरेको हो । यसअघि दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा…  थप पढ्नुहोस

साताको पहिलो दिन सुनको भाउ कति छ ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार (आज) नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार दुई…  थप पढ्नुहोस

आफ्नो सेवा बढाउँदै हाम्रो पहुँच सहकारी

तुलसीपुर । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तुलसीपुर–१८ दुधरासमा शाखा विस्तार गरेको छ । तुलसीपुर–७ मा रहेको हाम्रो पहुँच सहकारी संस्थाले दुई सहकारीको एकिकरणपछि पहिलो पटक दुधरासमा सप्तरंगी सेवा…  थप पढ्नुहोस

पाँच कम्पनीको आईपीओ निष्कासन हुँदै

काठमाडौं । सेयर बजार उकालो लागिरहेकै बेला पाँचवटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ । बोर्डले…  थप पढ्नुहोस