खेलकुद

दक्षिण अफ्रीकाविरुद्धको टी-ट्वान्टी सिरिज भारतले जित्यो

काठमाडौं । घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ । आइतबार राति दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रीकालाई १६ रनले हराउँदै भारतले सिरिज एक खेल अगाबै २-० ले…  थप पढ्नुहोस

सन्दीप २० गते नेपाल फर्किने

काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताएका छन् । एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर…  थप पढ्नुहोस

कोहली र सूर्यको उत्कृष्ट ब्याटिङमा भारतलाई सिरिज

सूर्यकुमार यादव र विराट कोहलीको उत्कृष्ट ब्याटिङमा भारतले तेस्रो तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै सिरिज जितेको छ । भारतले रोमान्चक जितका साथ तीन टि० आई खेलको…  थप पढ्नुहोस

युवा ब्यवसायी केसीद्धारा सुटिङ खेलाडीलाई जर्सि सहयोग

तुलसीपुर । युवा ब्यवसायी बिनिल केसीले सुटिङ खेलाडीहरुलाई जर्सि सहयोग गरेका छन । नवौं राष्ट्रिय खेलकुदका लागि दाङका सुटिङ खेलका खेलाडीहरुलाई केसीले जर्सि प्रदान गरेका हुन । गणेश पाउरोटी उद्योगका…  थप पढ्नुहोस

बंगलादेश विरुद्व मैत्रीपूर्ण फुटबल खेलका लागि टिम घोषणा

काठमाडौं । बंगलादेशविरुद्ध आगामी साता दशरथ रंगशालामा तय भएको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । आगामी ११ असोजमा दशरथ रंगशालामा हुने खेलका लागि कार्यवाहक प्रशिक्षक प्रदीप…  थप पढ्नुहोस

साफ महिला च्याम्पियनशिप: नेपालले फाइनल बङ्ग्लादेशसँग खेल्ने

काठमाण्डाै । साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई एक–शून्य गाेलले हरायाे । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे…  थप पढ्नुहोस

भारतविरुद्ध नेपालकाे अग्रता

काठमाडौं । छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्ध जारी पहिलो सेमिफाइनलमा नेपालले पहिलो हाफमा १-० को अग्रता लिएको छ । नेपालले इन्ज्युरी समयको पहिलो हाफमा अग्रता लिएको हो । रश्मीकुमारी…  थप पढ्नुहोस