शिक्षा

शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त

काठमााडौं । सरकारले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको नियमित बैठकले आयोगको अध्यक्षमा मधु प्रसाद रेग्मी र सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको…  थप पढ्नुहोस

७५३ पालिकामा शिक्षक महासंघको रिले अनसन

तुलसीपुर । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले आज ७५३ पालिकामा रिले अनसन गरेको छ । यसैक्रममा दाङका पालीकाहरुमा पनि अनसन गरेको छ । थारै मात्रामा शिक्षक सहभागी…  थप पढ्नुहोस

शिक्षक महासंघको धर्ना

काठमाडौं । आन्दोलनरत् नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर मण्डलामा तीन घण्टा धर्ना दिएका छन् । सरकारले तोकेको पोशाकमा उपस्थित भई शुक्रबार शिक्षकहरुले धर्ना दिएका हुन् । प्रारम्भिक बालकक्षा शिक्षक र…  थप पढ्नुहोस

कक्षा १२ को परीक्षा साउन ३१ देखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने निर्णय गरेको छ । परीक्षा बोर्डको मंगलबार बसेको बैठकले विद्यार्थीलाई होम सेन्टरमै परीक्षाको…  थप पढ्नुहोस

कक्षा १२ को परीक्षा साउन चौथो हप्ता गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको…  थप पढ्नुहोस

शारदा नगरपालीकाका विद्यालयलाई ल्याप्टप

तुलसीपुर । सल्यान शारदा नगरपालिकाले नगर भित्रका बिद्यालयलाई ल्याप्टप वितरण गरेको छ । बुधबार एक कार्यक्रमका विच नगरभित्र रहेका २१ वटा बिद्यालयहरुलाई ल्याप्टप वितरण गरेको हो । बैकल्पक माध्यमबाट पठनपाठन…  थप पढ्नुहोस

कक्षा १२ को परीक्षा साउनको अन्तिम साता गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै…  थप पढ्नुहोस

नतिजा नआउदै सुरु गरिएको भर्ना रोक्न अनेरास्ववियुको चेतावनी

तुलसीपुर । अबैध रुपमा विद्यार्थी भर्ना नगर्न अनेरास्ववियु दाङले आग्रह गरेको छ । एसईईको नतिजा नआउदै अनेक बहानामा विद्यार्थी भर्ना गरेको गुनासो आएपछि विद्यालय अनुगमन गरेको अनेरास्ववियुले प्रि रजिष्ट्रेसन कार्य…  थप पढ्नुहोस

शिक्षक संघद्धारा तुलसीपुर उपमहानगरको ध्यानाकर्षण

तुलसीपुर । नेपाल शिक्षक संघ तुलसीपुरले उपमहानगरपालीकाको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष लेबेन्द्र केसी र सचिव तिलक राज डाँगीले विज्ञप्ती जारी गरि सघिय सरकारले भने बमोजिम बजेटको ब्यवस्था नगरेको…  थप पढ्नुहोस

स्नातक तहको वार्षिक परीक्षा साउन ५ देखि

काठमाडौं । कोरोना महामारीका कारण स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा साउन ५ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले साउन ५ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको…  थप पढ्नुहोस