शिक्षा

ईपीएसको नतिजा सार्वजनिक

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि…  थप पढ्नुहोस

वडाध्यक्ष रावतद्धारा अभिभावकत्व ग्रहण

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ का वडाध्यक्ष मान बहादुर रावतले एक विद्यार्थीको अभिभाकत्व ग्रहण गरेका छन । आज सोहि वडाको करेमाटि निवासी साधना केसीलाई अमर माविमा कक्षा ९…  थप पढ्नुहोस

अनेरास्ववियु दाङले भन्यो – चर्को शुल्क तत्काल राेकियाेस्

दाङ । अनेरास्ववियु दाङले नयाँ शैक्षिक सत्रसँगै निजी तथा सरकारी विद्यालयले विभिन्न वहानामा चर्को शुल्क लिएको भन्दै तत्काल रोक्न स्थानीय सरकारसँग माग गरेको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष गोविन्द बस्नेत…  थप पढ्नुहोस

गायीका ‘रचना रिमाल’ ज्ञान ज्योति कलेजमा आउदै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित ज्ञान ज्योति कलेजमा गायीका रचना रिमाल आउन लागेकी छन् । बुधबार विहान ७ बजेतिर रिमाल कलेजमा आउन लागेकी हुन् । कक्षा १२…  थप पढ्नुहोस

बल्ल पाए तुलसीपुरका १९ विद्यालयले तहगत ‘प्रधानाध्यापक’

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक ब्यवस्थापनकाे टुंगो लगाएको छ । विभिन्न ९ माध्यमिक विद्यालय र १० आधारभुत विद्यालयमा तल्लो तहका शिक्षकहरु प्रधानाध्यापक रहकाेमा तहगत प्रधानाध्यापक बनाउन…  थप पढ्नुहोस

एसइईका विद्यार्थीहरूका लागि नेपाल टेलिकमले ल्यायो नयाँ अफर

एसइईका विद्यार्थीहरूका लागि एसइई २०७९ अफर उपलब्ध गराउने भएको छ। यस अन्तर्गत कम्पनीले एसइई परीक्षा दिएका विद्यार्थीहरूलाई निःशुल्क सिम उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुने कम्पनीले…  थप पढ्नुहोस

प्रावि स्थायी शिक्षककाे पदस्थापन

तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पारिवारीक वातावरणमा शिक्षण गर्नका लागि नवनियुक्त शिक्षकहरुलाई आग्रह गरेका छन् । तुलसीपुर उपमहानगरपालिका शिक्षा तथा युवा खेलकुद महाशाखाको आयोजनामा नवनियुक्त शिक्षकहरुको पदस्थापना बधाई…  थप पढ्नुहोस

जनकल्याण माविकाे बिव्यसमा एमाले -माओवादी गठबन्धन विजयी

निराश पाण्डे, तुलसीपुुर । शान्तिनगरको जनकल्याण माध्यामिक विद्यालय सिमसुन्दरपुुरमा एमाले -माओवादी गठबन्धन विजयी भएको छ । विद्यालयको व्यवस्थापन समिति चयनका लागि आज भएको निर्वाचनमा गठबन्धन प्यानल विजयी भएको हो ।…  थप पढ्नुहोस

‘पैचाे कार्यक्रम’ मार्फत  पशु व्यबसायीलाई आयआर्जनमा जाेड्छाैं:  वडाध्यक्ष रावत

तुलसीपुर । तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा कुखुरापालन तथा बाख्रापालन  तालीम सुरु भएको छ । विद्यालयको आयोजना तथा सीटीईभिटीको कार्यालय बुटवलको आर्थिक सहयोगमा ३९० घण्टे अर्थात ६५ दिने…  थप पढ्नुहोस

गाेरखा स्कुलले अभिभावककाे मन जित्दै

प्रिया स्मृती गजमेर, लमही ।  दाङ जिल्लामा अवस्थित देउखुरी क्षेत्रमा रहेका विद्यालयहरू पनि शैक्षिक क्षेत्रमा फड्को मार्दै गइरहेका छन् । विशेषगरी गोरखा मोडेल सेकेन्डरी स्कुलको लमही क्षेत्रमा आगमन भए पश्चात्…  थप पढ्नुहोस