झापाको चाउचाउ कारखानामा लागेको आगो झण्डै १२ घण्टापछि नियन्त्रणमा

काठमाण्डाै । झापाको मेचीनगर नगरपालिका-१४ दुहागढीको मगमग चाउचाउ कारखानामा लागेको आगो झण्डै १२ घण्टापछि नियन्त्रणमा आएको छ । आगो निभाउन झापा, मोरङ, सुनसरी र इलामका १२ वटा भन्दा धेरै दमकलकाे प्रयोग…  थप पढ्नुहोस

ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गयो

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकामा आज दिउँसो बेहुली पुर्याएर फर्किँदै गरेको ट्र्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ । १६ जना घाइते भएका छन् । ट्र्याक्टर पल्टिँदा ठाकुरबाबा-७ का अन्दाजी…  थप पढ्नुहोस

घट्दो क्रममा कोरोना संक्रमणः ८३६ संक्रमित थपिए

तुलसीपुर । पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५४ नमूना परीक्षणमध्ये ४९१ पीसीआर र ३४५ जनामा एन्टिजेन पोजिटिभ…  थप पढ्नुहोस

तीन शीर्ष नेताबीचकाे बैठक सकियाे, एमसीसीबारे जुटेन सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच कुनै पनि सहमतिबिना बैठक सकिएको छ । शनिबार बालुवाटारमा भएको छलफलमा एमसीसीबारे कुनै पनि निष्कर्ष बिना सकिएको छ । एमसीसी अनुमोदन गर्ने कि…  थप पढ्नुहोस

हँसिया प्रहार गरी श्रीमतीको हत्या

तुलसीपुर । पर्वतको कुश्मा नगरपालिका–४, डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका…  थप पढ्नुहोस