कुर्सि टेबुल जलाईएको बारे के भन्छन, आन्दोलनरत प्राध्यापक

 साउन २६, २०७७

तुलसीपुर,२६ साउन ।
आंशिक प्राध्यापकहरूले महेन्द्र बहुमुखी क्याम्पस दाङमा क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सी टेबल जलाएका छन् । दुईवटा टेवल, एउटा कुर्सी, विद्युतीय हाजीरी मेशिन र क्याम्पस प्रमुखको नेम प्लेट उनीहरुले जलाएका हुन् । यो कार्यको अहिले विरोध भैरहेको छ ।

शिक्षकनै यस्ता गतिबिधिमा उत्रिएपछि विद्यार्थीहरुले के सिक्ने ? भन्दै सामाजिक सञ्जालमा समेत विरोध हुन थालको छ । यसबारेमा, संघका अध्यक्ष बालकृष्ण डाँगी संग गरिएको कुराकानी सुन्नुहोस ।

तपाईंको प्रतिक्रिया