प्रदेश सभामा कांग्रेस सांसदहरु कुर्सी तोफोडमा उत्रिए (अडियो सहित)

 असोज २०, २०७७

तुलसीपुर ।

पाच नम्बर प्रदेश सभामा सरकारले पेश गरेको स्थायी राजधानी तोक्ने प्रस्तावको विरोधमा प्रतिपक्षी दल कांग्रेसले प्रदेश सभा बैठकमा अवरोध गरेको छ । सभामुख पुर्ण बहादुर घर्तिले बैठक शुरु गरेलगत्तै कांग्रेस र जनता समाजवादी दलका सांसदहरुले रोष्ट्रम घेराउ गर्दै सदन अवरोध गरेका हुन । अवरोधपछि बैठक केहि ब्ेर स्थगित समेत भएको थियो । एक रिर्पोट ।

तपाईंको प्रतिक्रिया