जनता ओलीकै पक्षमा छन् : पौडेल

 पुष ११, २०७७

तुलसीपुर ।

पश्चिम दाङको ववई गाउँपालीकाका अध्यक्ष भुवनेश्वर पौडेलले जनता अझै पनि केपि शर्मा ओलीको पक्षमा रहेको बताएका छन । जनमुखी खवर संगको संवादमा उनले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीलाई नेकपाले नै घेराबन्दीमा पार्दा पार्टि दुई समुहमा विभाजन भएको उनले बताएका छन ।

प्रचण्ड नेपालले काम गर्न नदिई पार्टि अध्यक्ष माथि नै अविश्वास गरेपनि जनताले साथ दिनेमा विश्वस्त रहेको उनले बताएका छन ।

अडियो सुन्नुहोस

तपाईंको प्रतिक्रिया