थारु समुदायमा माघीको रौनक (अडियो रिर्पोट)

 माघ ०१, २०७७

तुलसीपुर ।
थारु समुदायमा माघीको रौनक सुरु भएको छ । दाङ सहित बाके.,बर्दिया,कैलाली कञ्चनपुर लगायत थारु समुदायले सबै भन्दा ठुलो पर्वका रुपमा माघि पर्व मनाउदै छन । यस पर्वमा उनिहरुले गाउमा भएका कामको समिक्षा गर्ने र आगामि दिनमा गरिने कामका बारेमा योजना समेत बनाउने गर्दछन । नाचगान गर्दै पाँच दिन सम्म यो पर्व मनाउछन ।

अडियो सुन्नुहोस

तपाईंको प्रतिक्रिया