बिगत २० बर्षदेखि पत्रकारीतामा नथाकेका ‘दुर्गालाल’

 चैत २४, २०७७

तुलसीपुर ।
नेपाल पत्रकार महासंघको नँया नेतृत्वको लागि भोली देशभर मतदान हुदै छ । यता दाङ शाखाको नेतृत्वका लागी अध्यक्षमा दुई जनाका विच प्रतिस्पर्धा हुदै छ । अध्यक्षमा प्रेस चौतारीबाट दुर्गालाल केसी, प्रेस युनियन र प्रेस संगठनबाट लक्ष्मी आचार्यका विच प्रतिस्पर्धा हुन लागेको छ ।

यसैविच, जनमुखी खबर संग कुराकानी गर्दै अध्यक्ष पदका उम्मेदवार दुर्गालाल केसीले पत्रकारको ब्यावसायीक सुरक्षा सगैं मर्यादीत बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । विगत २० बर्षदेखि निरन्तर पत्रकारीतामा क्रियासील रहदा श्रमजीवी पत्रकारको अवस्थामा आफु जानकार रहेकोले त्या समाधाना आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।

अडियो सुन्नुहोस

तपाईंको प्रतिक्रिया