भोलिदेखि हुने परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

 बैशाख १२, २०७८

काठमाडौं ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया