अहिले अक्सिजनको अभाव छैन: पोख्रेल

 जेठ १३, २०७८

तुलसीपुर ।

अक्सिजन सिलिन्डरको लागि, मेरो एक हजार अभियानका अभियन्ता पदम पोख्रेल (जेठुकान्छू)ले अहिले अक्सिीजनको अभाव नरहेको बताएका छन । तुलसीपुर क्षेत्रमा अक्सिीजनको जिम्मा पाएका उनले केहि दिन यता सहज भएको बताएका हुन । जनमुखी खवर संग कुराकानि गर्दै उनले एक हजार अभियानले थप सहयोग र हौसला मिलेको समेत बताएका छन ।

अडियो सुन्नुहोस

तपाईंको प्रतिक्रिया