लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: स्वास्थ्य र कृषि प्राथमिकतामा

 जेठ २५, २०७८

तुलसीपुर ।

लुम्बिनी प्रदेश सरकारले आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७८०७९ को सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख धर्मनाथ यादवले प्रस्तुत गर्नुभएको हो । निति तथा कार्यक्रममा स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको छ ।

निति तथा कार्यक्रमको पुर्ण पाठ यस्तो छ ।

तपाईंको प्रतिक्रिया