संवैधानिक आयोगमा नियुक्ति विरुद्ध सर्वोच्चमा रिट

 साउन ०४, २०७८

तुलसीपुर ।

संवैधानिक आयोगमा ५२ पदाधिकारीको नियुक्तिविरुद्ध रिट लिएर कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका छन् । संसदीय सुनुवाइविना दुई पटक भएको संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति विरुद्ध रिट लिएर अधिवक्ता ओमप्रकाश अर्याल सर्वोच्च पुग्नुभएको हो ।

उहाँको रिट दर्ता भने भइ नसकेको सर्वोच्च अदालतले जनाएको छ । संविधानले व्यवस्था गरेको प्रावधान विपरीत अध्यादेशका आधारमा बसेको संवैधानिक परिषदले गरेको नियुक्ति संविधानसम्मतनभएको अर्यालले रिटमा दावी गर्नुभएको छ ।

तपाईंको प्रतिक्रिया