रुकुम पश्चिमका विद्यालयहरू भाद्र १५ देखि खुल्ने

 भदौ १३, २०७८

तुलसीपुर । कोरोना भाइरस कोभिड १९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका रुकुम पश्चिमका विद्यालयहरू भाद्र १५ गतेदेखि खुल्ने भएका छन् । जिल्ला सदरमुकाम मुसिकोटमा पालिकास्तरीय प्रमुखहरू तथा सरोकारवाला निकायसँगको छलफल पछि विद्यालयहरू खोल्ने निर्णय   भएको हो ।

 बिधालय हरु  लामो समय बन्द भएका ले  बैकल्पिक माध्यम बाट पठन पाठन प्रभावकारी नदेखिएका ले  स्वास्थय सुरक्षाका सम्पुर्ण मापदण्ड हरु अपनाएर बिधाालय खोल्ने निर्णय  गरीएको  हो ।   जिल्ला मा पछिल्लो समयमा  कोरोणा भाईरस को सक्रमण केही कम भएकाले   बिधालय खोल्ने निर्णय भएको जिल्ला प्रशासन कार्यलय ले जनाएको छ ।   

तपाईंको प्रतिक्रिया