पश्चिम दाङमा सयौं विघाहमा लगाईएको धान बगायो

 कार्तिक ०१, २०७८

तुलसीपुर । पश्चिम दाङमा बबई नदि र खोलाले सयौ विगाह खेतमा लगाएको धान बाली बगाएको छ । शान्तीनगर ६ देविपुरका किसानले काटेको धान ढल्याउन नपाउदै बगाएको हो । त्यहा अहिले पनि बगाउन थालेको धान किसानले सार्न थालेका छन ।

झण्डै ८० विगाह जमिनमा लगाएको धान बगाएको किसान कृष्ण चौधरीले जनमुखी खवरलाई जानकारी दिए ।

यस्तै, दंगीशरण गाउँपालीका वडा नम्बर १ रहरपुरमा पनि ५० विगाह जमिनमा लगाएको धानबाली बगाएको छ । त्यहा कनहर्या खोलाले धान बगाएको स्थानिय गोविन्द चौधरीले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया