दंगीशरणमा धानको क्षतीको विवरण संकलन गरिदै

 कार्तिक ०५, २०७८

दिप्तीशिखा चौधरी, दंगीशरण । दंगीशरण गाउँपालिका कृषि शाखाले किसानहरुको खेतमापुगेर अनुगमनगर्दै क्षतीको विवरण संकलकार्य गररिहेको छ । कृषि शाखाका कर्मचारीहरुको टोली प्रभावित क्षेत्रहरुको अनुगमनगर्दै क्षतीविवरण संकलन गरेको हो ।

अहिले सबै वडामा क्षतीको विवरण संकलनगरिरहेको शाखाप्रमुख सरु भुषाललले जानकारी दिनुभयो ।

यता दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिरामचौधरीले कृषि ज्ञान केन्द्र संग समन्वय गरेर राहतको ब्यवस्थापनगर्ने विषयमा छलफल गरेर अगाडि बढ्ने बताएका छन् ।

यस्तै गाउँपालिकामा कार्यपालिकाको बैठकमा छलफल गरि राहतको कार्यक्रम अगाडि बढाउँने उहाले बताउनुभयो ।।

तपाईंको प्रतिक्रिया