एमाले दंगीशरण २ को अध्यक्षमा विक

 कार्तिक ०६, २०७८

तुलसीपुर । एमाले प्रथम वडा अधिवेशन अन्र्तगत दंगीशरण गाउँपालीका वडा नम्बर २ मा सर्वसम्मत रुपमा कमिटि चयन गरिएको छ । जस अनुसार मोहन विकको अध्यक्षतामा ३१ सदस्यीय कमिटि चयन गरिएको हो । त्यसैगरी उपाध्यक्षमा सीता डांगी, सचिवमा राजेन्द्र घर्ती , सहसचिवमा मिना डांगी र थानेश्वर आचार्य रहनुभएको छ ।

त्यहा ३१ सदस्यीय वडा कमिटि र ४० सदस्यीय गाउँपालीका प्रतिनिधि चयन गरिएको अनेरास्ववियुका नेता सिएम विश्वकर्माले जानकारी दिनुभएको छ ।

दंगीशरण-२ नं. वडा संगठन कमिटी :-

६.हरिलाल चाैधरी सदस्य

७. गम्मरसिहं खत्री सदस्य

८.केदार डांगी सदस्य

९. अविर कुसारी सदस्य

१०. ओम बहादुर बस्नेत सदस्य

११. लक्ष्मण खड्का सदस्य

१२. ज्ञान बहादुर चाैधरी सदस्य

१३. जगतलाल चाैधरी सदस्य

१४. बुद्धिराम वि.क ए सदस्य

१५.कमला रेउले सदस्य

१६. शाेभा शाह सदस्य

१७. छविराज बुढाथाेकी सदस्य

१८. साेनम बुढा मगर सदस्य

१९. कमल प्रसाद वि.क सदस्य

२०. भरत खत्री सदस्य

२१. भुवनेश्वर कुसारी सदस्य

२२. शाेभा खड्का सदस्य

२३. डिला अधिकारी सदस्य

२४. सिताराम नेपाली सदस्य

२५.प्रेम लाल पुन सदस्य

२६.कुस्मा वलि सदस्य

२७.बेनुका गाैतम सदस्य

२८.पार्वती रावत सदस्य

२९. जयनारायण नेपाली सदस्य

३०. चन्द्र बहादुर वलि सदस्य

३१.तिला पुन सदस्य

गाउँपालिका प्रतिनिधि :-

१. मेघनाथ शाह

२.डम्मर खत्री

३.जनादर्न आचार्य

४.घनश्याम शाह

५.टिकाराम खत्री

६.रामे खत्री

७.शालिकराम पुन

८.चित्रलाल चाैधरी

९.देवेन्द्र चाैधरी

१०.झग्गु प्रसाद राणा

११.लक्ष्मण चाैधरी

१२.यशाेद्दा घिमिरे

१३.विष्णु गाैतम

१४.प्रतिज्ञा अधिकारी

१५.चाेपा गीरी

१६.श्याम कुमारी चाैधरी

१७.बिना पुन

१८.रेखा रावत

१९.विपना बुढाथोकी

२०.अमृता भण्डारी खत्री

२१.निम कुमारी चाैधरी

२२.मनिषा पुन

२३.श्रद्धा बस्नेत

२४.कृष्णी चाैधरी

२५.चक्र मिलन वि.क

२६.नेत्र लाल कामी

२७.कमानसिंह सार्की

२८.ठगिलाल सार्की

२९.धन बहादुर नेपाली

३०.रेनुका नेपाली वि.क

३१.बिमला वि.क

३२.लाल बहादुर वि.क

३३.रमेश वि.क

३४.शाेभाराम नेपाली

३५.नारायण वि.क

३६.शंकर वि.क

३७.गाेविन्द बहादुर कामी

३८.माेतिकला वि.क

३९.पवित्रा नेपाली

४०.बुद्धिराम वि.क बी.

तपाईंको प्रतिक्रिया