तुलसीपुरवाट २ लाख ४५ हजार सहित १९ जुवाडे पक्राउ

 कार्तिक ०७, २०७८

तुलसीपुर । तुलसीपुरबाट जुवा खेलीरहेकाे अवस्थामा २ लाख ४५ हजार नगद सहित १९ जना पक्राउ परेका छन । दोघरेबाट एक लाख ६८ हजार सहित १२ जना र दुधेनाबाट ७० हजार सहित ७ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया