दंगीशरण गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा खड्का

 मङि्सर ०१, २०७८

तुलसीपुर । दाङकाे दंगीशरण गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा खिम बहादुर खड्काकाे सरुवा भएको छ । प्रमुख प्रशासकिय अधिकृत खड्का यस अघि मालपोत कार्यालय तुलसीपुरमा प्रमुख थिए । प्रशासकीय अधिकृत खड्का अाज देखि हाजिरी हुनुभएकाे लेखापाल भरत केसीले जानकारी दिए ।

आज बुधवार गाउँपालिकाको सभाहलमा अायाेजित स्वागत सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष भागिराम चौधरी र उपाध्यक्ष पिमा कुमारी खड्काले नेपाली ढाका टोपि र फुल माला लगाएर स्वागत गरेका हुन ।

तपाईंको प्रतिक्रिया