माओवादी केन्द्रका उम्मेदवार सहित दर्जन बढि एमालेमा प्रबेश

 मङि्सर ०९, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ कटाहा मा दर्जन बढि नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । २०७४ को स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षमा लडेका माओवादी केन्द्रका यज्ञ बहादुर बस्नेत सहित लाई एमालेले स्वागत गरेको दाङ निर्वाचन क्षेत्र नम्वर ३ का ईन्चार्ज मान बहादुर रावतले जानकारी दिनुभयो ।

त्यस अवसरमा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुमा शरण भण्डारी ,चित्रबहादुर बस्नेत,रिम बहादुर चौधरी ,बालकुमारी खत्री ,बाधुराम चौधरी ,खुशिराम चौधरी ,भिमबहादुर चौधरी ,चट्टु चौधरी ,जुगलाल चौधरी ,जोगिलाल चौधरी ,धरमबहादुर खत्री ,कालिबहादुर खत्री ,उमेश बस्नेत,पुष्पा बस्नेत ओलि,कौशिला बस्नेत ,टिकाराम भण्डारी ,लक्ष्मण बस्नेत,खुमा बस्नेत,देबकुमारी बस्नेत,हेमराज बस्नेत,यमकुमारी बस्नेत,दयाराम चौधरी ,गोलिराम चौधरी ,हिक्मतबहादुर चौधरी ,टेकबहादुर चौधरी ,रामप्यारी चौधरी ,चैनबहादुर चौधरी ,देबबहादुर देबकोटा लगाएत रहेका छन् ।

उनीहरुलाई जिल्ला कमिटिका उपाध्यक्ष हुकुम बस्नेत , पाटीका नेता गिरिराज केसीले टिका लगाएर स्वागत गर्नुभएको हो ।

तपाईंको प्रतिक्रिया