विजयी बनाउन भट्टराईको अपिल

 मङि्सर ११, २०७८


तुलसीपुर । नेपाली कांग्रेसका १४ औंमहाधिवेशन अन्तर्गत दाङ जिल्ला कार्यसमितिको लागी मतदान हुदै छ । विभिन्न पदका लागी विहान ९ बजे देखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ । यसैविच, कार्यसमिति सदस्य पदका उम्मेदवार युवा नेता नेत्रलाल भट्टराई नारायण)ले विजयी बनाउन अपिल गरेका छन ।

तुलसीपुर उपमहानगरपालीकाबाट सदस्यमा उम्मेदवारी दिएका भट्टराइले उर्जावान युवाहरुबाट पार्टिलाई अझ नँया उचार्ईमा पुराउन उम्मेदवारी दिएको जनमुखी खवरलाई बताए । शैक्षिक क्षेत्रबाट बौद्धिक युवामा पर्ने भट्राई विभिन्न संघसस्थाको सफल नेतृत्व गरिसकेका छन । हाल उनि तुलसीपुर जेसीजको अध्यक्षको जिम्मेवारीमा रहेका छन ।

तपाईंको प्रतिक्रिया