थप २१३ जनामा कोरोना संक्रमणपुष्टि , ३ जानाको मृत्यु

 मङि्सर ११, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ६३२ नमुना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ३१५ जना भने संक्रमणमुक्त भएका छन् । यससँगै संक्रिय संक्रमितको संख्या ७ हजार १५६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जानाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ११ हजार ५२१ पुगेको छ ।

तपाईंको प्रतिक्रिया