एमाले महासचिवले भने- ‘सरकारका तीन महिना मन्त्रीपरीषद् विस्तार र नियुक्ती खारेजमै वित्यो’

 पुष ३०, २०७८

तुलसीपुर । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले बलियो सरकारको आवस्यकता रहेको बताउनुभएको छ । ”कामका लागी गठबन्धन होईन, बलियो सरकारको आवस्यकता छ ” सामाजिक सञ्जाल मार्फत उहाले उल्लेख गनुभएको छ ।

गठबन्धन सरकारका तीन महिना मन्त्रीपरीषद् विस्तार, पुराना नियुक्ती खारेजमै वितेको उहाले टिप्पणी गर्नुभएको छ ।

तपाईंको प्रतिक्रिया