यी हुन् २८ जिल्लाका भुमि आयोग अध्यक्ष

 माघ ०१, २०७८

काठमाडौं । सरकारले २८ वटा जिल्लामा राष्ट्रिय भूमि आयोगको जिल्ला समिति गठन गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी २८ वटा जिल्ला समितिका अध्यक्षलाई नियुक्ति पत्र दिएको हो।

आयोगले हाल २७ जिल्लामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ।

गठबन्धन सरकार बनेपछि गत ३० भदौमा अध्यक्ष देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्दै सरकारले केशव निरौलाको अध्यक्षतामा अर्को आयोग बनाएको थियो।
यी हुन् नियुक्ति पाउने २८ जिल्लाका अध्यक्ष

ताप्लेजुङ – कृष्णकुमार बस्नेत
इलाम – भरत बहादुर खत्री
ओखलढुंगा – अशोककुमार कार्की
पाँचथर– दिनेशकुमार लावती
झापा– तिलकसिंह पाण्डे
सुनसरी– भगिरत खात्वे
भोजपुर – दिलकुमार राई
काभ्रे – हरिबहादुर केसी
धादिङ– कृष्णप्रसाद अर्याल
तनहुँ – रामचन्द्र अधिकारी
कास्की – गंगाप्रसाद पोखरेल
बागलुङ– धर्मबहादुर कुँवर
लमजुङ – दामोदर अधिकारी
रुपन्देही– हरिबहादुर आचार्य
अर्घाखाँची– यादव घिमिरे
गुल्मी– राम मल्ल ठकुरी
प्यूठान– इमानसिंह खड्का
सुर्खेत– श्रीधर पौडेल
दैलेख – नयराम थापा
डडेलधुरा– शेरबहादुर भण्डारी
कञ्चनपुर– देवेन्द्रराज ढुंगाना
उदयपुर– बलबहादुर तामाङ

तपाईंको प्रतिक्रिया